१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘गाँउ हिजो विकट, आज निकट’

कास्कीको उत्तरपूर्वमा रहेको मादी गाँउपालिका आफैंमा पर्यटकीय गाँउ हो । सिक्लेसदेखि ताङतिङ होमस्टेको लागि प्रख्यात छ । ग्रामीण पर्यटनको प्रमुख गन्तव्यस्थल सिक्लेस मादीको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पूर्वाधार विकासले निकै पछि परेको मादी अहिले भने फेरिदैं गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्