कला/साहित्य चिनजानका मान्छे नभए काम नबन्ने रै'छ यहाँ! चिनजानका मान्छे नभए काम नबन्ने रै'छ यहाँ, गरिब निमुखालाई झन् कसैले नगन्ने रै'छ यहाँ। आजभाेलि खै किन यस्ताे जमाना आयाे हाेला, मानवता हराएपछि आफ्नाे मान्छे नभन्ने रै'छ यहाँ। प्रवेज राज राई १३ वैशाख २०८३ आइतबार २ मिनेट पाठ Facebook Twitter Linkedin