भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण
नेपालको दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।
नेपालको दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका वडा ५ पाडाजुङ्गस्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।
रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।
सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ
विद्यालय तहबाटै वन तथा वातावरण सम्बन्धी सचेतना बिस्तारको मुख्य उद्देश्य सहित डिभिजन वन कार्यालय ताप्लेजुङले यहाँका ४ वटा विद्यालयलाई पाठ्य सामाग्रीकासाथ एक–एक थान दराज उपलब्ध गराएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ।
वित्तिय हस्तान्तरण संघ प्रदेश र स्थानिय तहलाई कार्यप्रगतीका आधारमा हस्तान्तरणको व्यवस्था मिलाइएको छ।
सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।
लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन्।
सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ।
जापान सरकारले बिपी नेत्र विज्ञान प्रतिष्ठानलाई श्रवण पहिचान उपकरण तथा ध्वनिरोधी कक्ष हस्तान्तरण गरेको छ।
८० प्रतिशत कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा सो प्रविधियुक्त मेशीनरी खरिद गरी बाडिएको हो। जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले उक्त प्रविधि हस्तान्तरण गरेका थिए।
पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।