८ आश्विन २०८१ मंगलबार
image/svg+xml

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

एनसेल टावरमा आगजनी : दुई पक्राउ

बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन्।

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

गोरखाकी २७ वर्षिया रमिता ढुंगाना (नाम परिवर्तन) ले आमालाई उपचारका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेकी थिइन्। आमाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी केही दिन अस्पतालमै बस्नुप-यो। केही दिनको अस्पताल बसाइपछि आमाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।

नाबालिका बलात्कारको आरोपमा पक्राउ

पर्साको बहदुरमाई नगरपालिकाको भौराटारमा ९ बर्षीय नाबालिकालाई बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ। सो नगरपालिका वडा नम्बर ५ का २० बर्षे मणीभुषण पाण्डेयले आफ्नो घरभित्र लगी बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्लाको हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मापसे गरेका वडाध्यक्ष पक्राउ

मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने बुधवार पक्राउ परेका छन् ।

२५ हजार घुससहित सशस्त्र प्रहरी रङ्गेहात पक्राउ

सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन्।

४५ लाखसहित भारतीय नागरिक पक्राउ

सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

थापाका हत्या आरोपी काठमाडौंबाट पक्राउ

टीकापुर–२ सीतापुरका २१ वर्षिय कर्ण थापाका हत्या आरोपी दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार टीकापुरका सन्दिप रावल र सागर पाण्डे काठमाडौंबाट पक्राउ परेका हुन्।

हत्या आरोपमा तीन पक्राउ

उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए।

कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हड्ताल

आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)निकट विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण आइतबार देशभरका शैक्षिक संस्था बन्द भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्