७ आश्विन २०८१ सोमबार
image/svg+xml

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ: प्रधानमन्त्री

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उनले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताए।

जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

ओली नेतृत्वको सरकारमा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री हुँदा समेत मधेस उत्साहित देखिएको थिएन। यसको एउटा कारण हो–ओलीको मधेसप्रतिको व्यवहार।

अनेकौं आक्रमण झेलेर पनि विकास र सुशासनको यात्रा बढिरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन्।

एमाले एकतामा ओली बाधक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।

अर्को वर्षको योगा दिवसमा खुल्ला स्थानमै मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताए। उनले प्राचीन ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गरे।

सहरी विकासमा ३ वर्षमा ७ मन्त्री

प्रधानमन्त्री ओलीले अहिलेसम्म १८ पटक मन्त्रीमण्डल फेरबदल गरेर ६७ नयाँ अनुहार मन्त्रीमण्डलमा ल्याएका छन्। २०७८ साल लागेयता मात्रै वैशाख ३१, जेठ २१ र २७ गरी तीनपटक मन्त्रीमण्डल फेरबदल भइसकेको छ।

रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीन

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो।

प्रधानमन्त्री ओलीले सर्वोच्चमा पठाए प्रतिनिधिसभा विघटन हुनुको कारण (जवाफसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारण सर्वोच्च अदालतमा पठाएका छन्।

प्रधानमन्त्री ओलीले भनेः ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको ४० लाख डोज खोप ल्याउने तयारी रहेको बताएका छन्।

खनाल उपचारमा दिल्ली जानुअघि पार्टी एकताका लागि आह्वान

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

डोजर लगाउने कार्य रोक्न प्रधानमन्त्री ओलीको निर्देशन, विपदको आँकलन गरी काम गरिरहेको दाबी

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्दार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए।

गठबन्धन कसिलो पार्ने प्रयास

तीन प्रधानमन्त्रीको छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरालाई पुनः स्पष्ट गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारबाहीको माग

नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।

पहिलो लिक्विड अक्सिजन प्लान्ट स्थापना हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्।

सामान्य प्रशासनमा ओली चलखेलः मन्त्री र सचिव फेरिएको फेरियै

सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठन गरिने सचिव सरुवा सिफारिस समितिमा मुख्य सचिव र सामान्य प्रशासन सचिव पदेन सदस्य रहने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा गरिएको छ। उक्त व्यवस्थालाई प्रधानमन्त्री ओलीले पटकपटक लत्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्