२४ पुस २०८२ बिहीबार
image/svg+xml

रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

गोरखामा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

गोरखाको पालुङटार नगरपालिकामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

पृथ्वी जयन्ती मनाउँदै सेनाको पैदलयात्रा

नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।

राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।

व्यावसायी भन्छन्ः पर्यटनको श्रोत बजार नै कमजोर बन्यो

छिमेकी मुलुकहरु चीन र भारतलाई नेपालको पर्यटन क्षेत्रले मुख्य श्रोत बजार ठान्छ। तर, पछिल्ला वर्षमा तिनै भारत र चीनबाट नेपाल भित्रिने पाहुनाको आकार कमजोर बन्दै गएको छ।

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

जेन जी आन्दोलनको समयमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

एक हप्ताभित्र ‘लौरो’ फिर्ता गर्न बालेनलाई चेतावनी

‘तपाईँहरूले जसरी पार्टीलाई लगेर बुझाउनुभयो, पार्टी फिर्ता गरिदिनुहोस्। तपाईँहरू घण्टीमा जानुहुन्छ कि जता जानुहुन्छ, हामीलाई मतलब भएन।’

धरौटीमा रिहा भए जनमतका निलम्बित सचिव साह

जबर्जस्ती करणीको अभियोग लागेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव विशेश्वर प्रसाद साह (बिपी) धरौटीमा रिहा भएका छन्।

कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा जाँदैछ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।

विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन बाँके कांग्रेसको आह्वान

अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोडको रूपमा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन यो विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरिएको छ ।

बारुदी सुरुङ र विस्फोटक पदार्थबारे सुरक्षा निकायसँग छलफल हुने

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।

माओवादीबाट मधेस प्रदेश सांसद बनेका रहबर अन्सारीले पार्टी छाडे

नेकपा माओवादी केन्द्रबाट जितेका मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी छाडेका छन्। उनीले अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

सौगात मल्ल भन्छन्: ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो

अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताएका छन् ।

नेपालका लागि अमेरिकी राजदूत थम्सनको राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्