८ मंसिर २०८१ शनिबार
image/svg+xml

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ।

ओली–नेपाल द्वन्द्व: दुवैका आ–आफ्नै दाउ

ओली र नेपाल सहमतिभन्दा एकले अर्कोलाई गलाएर झुकाउने रणनीतिमा छन्। यसले गर्दा विवाद निरूपणभन्दा झन् जटिल बन्दै गएको छ।

ओली–नेपाल बाध्यात्मक मिलाप

एमालेको दोस्रो पुस्ताका नेताहरूले आफूहरूको भविष्यमा कालो बादल मडारिएको महसुस गरेपछि ओली र नेपालमाथि जसरी पनि मिल्नै पर्ने दबाब बढाएका छन्।

ओली–नेपाल संवाद: शक्ति बाँडफाँडमा अल्झियो

पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने आफ्नो प्रस्तावमा ओली मौन बसेपछि ‘यसबार सोच्नुस्, फेरि कुरा गरौंला’ भन्दै माधव नेपाल वार्ता कक्षबाट बाहिरिएका थिए।

ओली–नेपाल अडानले पार्टी विभाजनतर्फ उन्मुख

वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिने तर हस्ताक्षर फिर्ता लिन नसकिने भनी स्पष्ट पारे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्य कुरामा खासै गम्भीर नबनी हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गरेका थिए।

ओली–नेपालबीच आरोप–प्रत्यारोप: अस्तित्व स्विकार्न मुस्किल

सोमबार बिहानदेखि दुवै नेताका अभिव्यक्तिले पार्टी विवाद निरूपण गर्न लागेका नेताहरू भने अप्ठेरोमा परेका छन्। दोस्रो पुस्ताका नेताहरूले संयम अपनाएर अभिव्यक्ति दिन गरेको आग्रहलाई दुवै नेताले उल्लंघन गरेका छन्।

ओली–नेपालबीच भेटवार्ता हुँदै

विवाद समाधानका लागि बनाउने भनिएको कार्यदल लगायतका विषयमा दिउसो १ बजेपछि वार्ता हुने संम्भावना छ।

ओली–नेपाल आफ्नैबाट अप्ठेरोमा

ओली पक्षधरलाई नेपाल पक्षले विपक्षी दलहरूसँग हातेमालो गर्दा एमाले धराशयी हुने चिन्ताले सताएको छ भने नेपाल पक्षधर सके ओलीलाई निर्णय सच्याउन बाध्य बनाउने नभए आफूहरू दोषी नभएको प्रमाण लिएर कार्यकर्तामाझ जाने तयारीमा छन्।

ओली–नेपाल आआफ्नै अडानमा

बुधबारको छलफल निकै सकारात्मक रूपमा अघि बढेको थियो। दुवै नेताले एकले अर्कालाई शंका गर्दागर्दै पनि मिल्ने तहमा पुग्न सकिन्छ कि भन्ने सम्भावना देखेका थिए तर त्यसपछि वातावरण किन र कसरी बिगारियो, अनुमान नै गर्न नसकिएको एक नेताले बताए।

ओली–नेपाल नदीका दुई किनारा!

प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरूबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ। राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन्।

ओली–नेपाल बैठकको निष्कर्ष : एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ। साेमबार एमाले मुख्यालय धूम्बाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो।

ओली–नेपाल बैठक : फागनु २८ गतेकाे निर्णय खारेज हुनुपर्ने नेपाल पक्षको अडान

नेकपा (एमाले)का दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको बैठकमा नेपाल पक्षले फागनु २८ गते भएको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ।

सम्बन्ध सुधार्दै ओली–नेपाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध सुधारको प्रयास भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्