१२ असार २०८१ बुधबार
image/svg+xml

वायु प्रदुषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

वायु प्रदुषणः भिजिविलिटी नपुग्दा पोखराको हवाई उडान प्रभावित, रोकिएका जहाज गए, तर आउन सकेनन्

वायु प्रदुषणले अहिले मुख्य सहर प्रभावित भएका छन्। राजधानी काठमाडौं सहित पोखरा र अन्य क्षेत्रमा पनि वायु प्रदुषण उच्च छ। वायु प्रदुषणले गर्दा भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन। विमानस्थलमा शुक्रबार दिउँसो साढे तीनबजेसम्म कुनैपनि जहाज अवतरण गर्न सकेका छैनन।

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ।

दिल्लीमा पुनः विद्यालय बन्द

उनका अनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो।

वायु प्रदूषणले ढाकियो पोखरा (तस्बिरसहित)

केहीदिन देखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी त घटाएको छ नै चारैतिर अस्तव्यस्त पनि बनाएको छ । एकाएक वायु प्रदूषण बढेपछि पोखरेली पनि चिन्तित बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्