गजलकार मानन्धर अभागी सम्मानित
कोसी साहित्य–कला परिषद् नेपालले गजलकार मानन्धर अभागी सम्मान गरेकाे छ।
कोसी साहित्य–कला परिषद् नेपालले गजलकार मानन्धर अभागी सम्मान गरेकाे छ।
भिडियोहरूमा अधिकारीहरूले गुडको गाडी नजिक आउँदा उनले गाडी अगाडि बढाएकी देखिन्छिन्।
क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने बताए।
धेरैजसो लक्षित संस्थाहरू संयुक्त राष्ट्रसंघसम्बन्धी निकायहरू हुन्, जो जलवायु, श्रम, बसाइँसराइ र विविधता तथा अन्य मुद्दामा केन्द्रित छन्।
हरित ऊर्जा रूपान्तरणजस्ता चुनौती सम्बोधन गर्न नयाँ प्रविधिको विकास र व्यवसायीकरण गर्ने, कामदारको सिप उन्नत गर्ने र परम्परागत ऊर्जा क्षेत्रमा कार्यरत कामदारको रोजगारी सुरक्षित बनाउने अवस्थामा सहयोग गर्ने नयाँ उपाय खोज्नुपर्नेछ ।
दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।
सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त कार्यालयबाट प्रवाह हुने कतिपय सेवा सुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दी इयरको अवार्डले सम्मानित भएकी छन्।
सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण भएको पुलले जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट बासिन्दालाई समेत सदरमुकाम कावासोती पुग्न सहज बनाएको छ।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिएको थियो भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए।
घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए।
यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए।
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेसँग तालमेल गर्न तयार भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भनेजति सिट नपाएपछि अन्तिममा आएर अलग भएको छ।
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।