१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।

फलाम खानी उत्खननको लागि पुनः अध्ययन सुरु

खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो।

रुकुमकोटबाट अध्यक्ष ओलीको सन्देश, यस्तो छ आजको सङ्कल्प यात्राको तालिका

यात्राका क्रममा ७ सय २२ किलोमिटर दुरी पार गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन्।

प्रधानमन्त्री दाहाल आज रुकुम पूर्व जाँदै

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न रुकुम पूर्व जाने भएका छन्।

जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने

जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।

पाठेघर जचाउन पनि शिविरको भर

कुनै समय राता मान्छेका रुपमा परिचित रोल्पा/रुकुमका मान्छेहरूसँग यतिबेला काला कथाहरू मात्र बाँकी छन्।

जल्दीगाड जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता भएको छ ।

कृषि गणना गर्न सुपरिवेक्षक खटिदै

रुकुम पूर्वमा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन्। केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ।

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।

नौ दिनसम्म बन्धक बनाई बलात्कार

रुकुम पूर्वमा बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका छन्। जिल्लाको भुमे गाउँपालिकाकाका १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्