विघटित विश्वास
सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।
सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।
मधेश प्रदेश प्रहरी प्रमुखको घुमुवाको अडियो बाहिरिँदै गर्दा नेपालबाट भारततिर चाइनिज सामान तस्करी भएको र भारतीय एसएसबीले शुक्रबार नियन्त्रणमा लिएको छ।
सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव केन्द्रको परिसरमा विशेष समारोहबीच भव्यताका साथ सम्पन्न भएको थियो ।
नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने उद्देश्यले तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ। यसअघि आजै निर्वाचनमार्फत नेता चयन गर्ने तयारीसहित कार्यतालिका सार्वजनिक गरिएको थियो।
टर्कीको एन्टाल्यामा भएको विश्व केम्पो (मार्सल आट्र्स) च्याम्पियनसिपमा नेपाली केम्पो टोलीले कुल १७ पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको हो।
धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।
निजहरुले हतियार देखाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदामबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए।
प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् ।
नेपाली सेनाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो संस्था तथा नेतृत्वलाई लक्षित गर्दै प्रसारण भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रिपब्लिक मिडिया नेटवर्कले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई नागरिक नायक २०८३ घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शृङ्खलाबद्ध चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेकवेशी नगरपालिका–१ बस्ने अन्दाजी ५० वर्षीय हरी नारायण कार्की रहेका छन्।
प्राधिकरणले आफ्नो सेवालाई नवीनतम् विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुआतका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त कार्यक्रमको सुरुआत गरिएको हो।
सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रमअन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रजिअ शर्माले बताए।
इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौं लगिएको छ।