३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अनेरास्ववियुमा विवाद

महाधिवेशन सकिएको ६ महिना पनि नपुग्दै नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुभित्र विवाद देखिएको छ। फागुनमा भएको महाधिवेशनमा एकै समूहबाट प्रतिस्पर्धा गरेर निर्वाचित अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच कार्यविभाजनको विषयमा विवाद बढेको हो।

नेविसंघ विवाद उत्कर्षमा, पौडेल पक्षले मतदानमा भाग नलिने

सभापति शेरबहादुर देउवा पक्षले फर्जी मतदाता थप गरेको भन्दै नेविसंघको जारी महाधिवेशनमा नेता रामचन्द्र पौडेल पक्षधरले भाग नलिने भएको छ। आफू अनुकुल फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने भएको हो।

विवादमा जेलिएको करातेलाई ठूलो अवसर

नेपाली खेलकुदको इतिहास नियाल्दा २८ वर्षअघिको सोल ओलम्पिकलाई विशेष चासो साथ हेर्ने गरिन्छ। दक्षिण कोरियाको सोलमा भएको २४ औं ओलम्पिक दुई कारणले महत्वपूर्ण छ नेपाली खेलकुदका लागि।

नेविसंघको विवाद मिल्यो

काठमाडौं- नेपाल विद्यार्थी संघको विवाद मिलेको छ। प्रतिनिधि छनौटमा रहेको विवाद मध्यरातमा निर्देशक समितिले टुंग्याएको हो।

‘जंगे बुद्धे’ सीमा विवादमा

काठमाडौं– सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित आत्मकथा ‘जंगे–बुद्धे’ मंगलबार सार्वजनिक भएको छ।

विवादित व्यक्ति क्याबिनेटमा

गरिब जनतालाई सेवा पुग्नेगरी काम गर्ने लक्ष्य लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डलमा तीन सदस्य थप गरेका छन्। दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र दीपक बोहरा तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रिपरिषद्मा थपेका हुन्।

सरकार विवादले भाँडियो राप्रपा एकता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार हुने भनिएको एकता अन्तिम समयमा भाँडिएको छ। सरकारमा सहभागिताको विषयलाई लिएर दुवै दलबीच विवाद भएपछि एकीकरण भाँडिएको हो।

चीन–जापानबीचकाे विवाद उत्कर्षमा

चीनले लडाकु जेट र बम्बरहरु विवादित साउथ चाइना सीस्थित टापुमा पठाएपछि जापान र चीनबीच विवाद बढेको छ । उक्त स्थल जापानी नियन्त्रणमा छ तर चीनले पनि आफ्नो हो भनी दावी गर्दै आएको छ । चीनले २३९ वटा पानीजहाजको समुह सेनक्याकु क्षेत्र नजिक लगेपछि तनाव बढेको हो । बेइजिङले त्यसलाई ड्यायोयु टापु नाम दिएको छ । बेइजिङले गत महिनादेखि उक्त क्षेत्रमा हवाई निगरानी बढाएको हो ।

पुनर्गठनपछि कबड्डी विवादमा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कबड्डी संघ पुनर्गठन गरेपछि विवादले नयाँ मोड लिएको छ। लामो समयदेखि समानान्तर संघको लडाइँ भोग्दै आएको कबड्डीमा राखेपको यो निर्णयपछि तेस्रो संघ अस्तित्वमा आएको छ।

राजदूत सिफारिस विवादमा

बाइस देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाइ नहुँदै संवैधानिक व्यवस्थाविपरीत एग्रिमो माग्ने निर्णय गरेपछि सरकारको सिफारिस नै विवादमा परेको छ।

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

खाँडो नदीको मुहान थुन्नेगरी भारतीयले सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउन थालेपछि बिहीबारदेखि उत्पन्न तनाव द्विपक्षीय सहमतिसँगै तत्कालका लागि साम्य भएको छ।

क्रिकेट विवाद : बन्न सकेन सहमति

नेपाल स्क्वास र्‍याकेट्स संघले साउन १७ बाट धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता गर्ने भएको छ। ललितपुर सातदोबाटोस्थित कोर्टमा प्रतियोगिता साउन २२ सम्म चल्नेछ। पुरुष र महिला खुला, भेट्रान, १३ वर्षमुनि, र १७ वर्षमुनिको छात्र तथा प्लेट गरी६ विधामा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने संघका उपाध्यक्ष तथा प्रचार संयोजक किरण श्रेष्ठले जनाकारी दिए।

दुई राप्रपाबीच विवाद उत्कर्षमा

केन्द्रीय कमिटी बैठकबाटै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति जुटाइसकेका राप्रपा नेपाल र राप्रपाबीच विवाद उत्कर्षमा पुगेको छ। विवादकै कारण दुवै दलबीच एकीकरण सम्भावना क्षीण हँुदै गएको छ।

डाेटीमा स्थानीय निकाय सिमांकन विवादित

डोटी– स्थानीय निकायको सिमाना निर्धारणसम्बन्धी आयोगले दिएको निर्देशन डोटीमा विवादित बनेको छ। आयोगले तोकिदिएको संख्यामा दलहरु पक्ष÷विपक्षमा विभाजित भएका छन्। मन्त्रीपरिषद्को बैठकले स्थानीय निकायको पुनःसंरचनाका लागि ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग’ गठन गरेको थियो।

क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा

काठमाडौँ- पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली आज नेपाल आइपुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्