सुत्केरीलाई ‘रातो भाले’ र 'पोषण झोला'
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ। गाउँपालिकाले पाँचौं गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ। गाउँपालिकाले पाँचौं गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ।
सुरूमै स्पष्ट गरूँ, लोग्नेमान्छेलाई प्रतीक बनाएर काव्यात्मक शैलीमा कवयित्री बाबा बस्नेतले लेखेका ‘भालेहरू’ शीर्षकको कवितामा प्रयुक्त उपर्युक्त पंक्तिहरूप्रति कुनै विमति राखेर यसलाई नारीकुण्ठाको अभिव्यक्ति मान्न खोजिएको होइन।
दाङमा भित्रने आन्तरिक पर्यटक होऊन् या वाह्य, तिनलाई नयाँ नयाँ कुरा पस्कन पाउँदा दङेलीहरु मख्ख पर्छन्। पछिल्लो समय पाहुनाहरुका लागि यहाँको ‘त्रिशूल’ मन जित्ने अस्त्र बन्दै आएको छ। घोराही धारापानीमा रहेको त्रिशूल यतिबेला विश्वकै अग्लो त्रिशूलका रुपमा ख्याति बटुल्न थालेको छ। र, यसको दर्शन गर्नेहरुको घुइँचो पनि बढिरहेको छ।
रुप्से स्वास्थ्य चौकीले सुत्केरीलाई कुखुराको भालेसँगै पैसा उपहार दिएको छ। माथागढी गाउँपालिका–२, रुप्सेकी धनमाया डिसुवाले जिउँदो भालेसँगै सात हजार रुपैयाँ प्राप्त गरेकी हुन्।
हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ।
आगामी असोज १९ गते रिलिज हुने फिल्म ‘निर्जला’को गीत ‘भाले मोटर’ को कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ।
प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो।
प्रतिनिधिसभाभित्र गोप्य बैठक राख्न सक्ने नयाँ व्यवस्थासमेत उल्लेख गरेर प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन पेश भएको छ। राष्ट्रिय सुरक्षा र राष्ट्रिय संकटसबन्धी विषयमा छलफल गर्नुपरेमा त्यस्तो गोप्य बैठक आयोजना गर्न सकिने गरी नियमावली पेश भएको छ। उक्त बैठकमा सांसदबाहेक अन्यलाई प्रवेश निषेध गरिने परिकल्पना गरिएको छ।
भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ। गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो।
सातवटै प्रदेशलाई आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्न तत्काल महŒवपूर्ण कानुन आवश्यक देखिएको छ । प्रदेशसभा गठनसँगै संविधानका भाग १३, भाग १४, भाग १५ भाग १६ र भाग २० आकर्षित भएका छन् । संविधानले प्रदेशलाई २१ अधिकार दिएको छ । प्रदेशको अधिकारलाई पूर्ण कार्यान्वयनका लागि प्रदेशसभाले २२ वटा कानुन निर्माण गर्नुपर्ने कानुन मन्त्रालयले जनाएको छ।
निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ। आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
नारायणी नदीमा रहेको दुर्लभ जलचर घडियाल गोहीको एकमात्र भाले मरेपछि चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरु निकै चिन्तामा थिए । नेपालमा निकै संकटमा रहेको घडियाल गोही अलि धेरै चितवन निकुञ्जको राप्ती र नारायणी नदी क्षेत्रमा थिए । तर प्रजनन्मा सक्रिय एक मात्र भाले मरेपछि निकुञ्जका अधिकारीहरु भाले गोही ल्याउँन बर्दिया पुगेका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ। टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ।
पेट्रा भिटोभाले लामो समयदेखिको चोटलाई जित्दै फ्रेन्च ओपनका लागि सहभागिता जनाउने अन्तिम समयमा नाम दर्ता गराएकी छिन् ।
चितवन राष्ट्रिय निकुञ्जले डाट गरेर मंगलबार एकैदिन दुईवटा गैँडालाई नियन्त्रणमा लिएको छ ।