९ मंसिर २०८१ आइतबार
image/svg+xml

कुखुराको भालेको पनि बन्ध्याकरण

सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।

भाले जुधाइमा देश

अग्रगमनको अर्थ राष्ट्र र जनतालाई समर्थ, समृद्ध र कुशल बनाउनु हुनुपर्ने थियो । राष्ट्र सवल भएन भने जनता अराजक हुन्छन् । जनता सवल नभएमा राष्ट्र विघटनको बाटोमा हिँड्न लाग्छ । अग्रगमनले इतिहास मेट्दैन । इतिहास मेट्नुको अर्थ आफ्नो परिचयको अन्त्य हो ।

लोकमानले सबैको भाले सातो उडाए: ढकाल

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तावका समर्थक एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले सबै क्षेत्रको भाले सातो लिएको टिप्पणी गरेका छन्। मंगलबार संसदमा पेश भएको महाभियोग प्रस्तावको समर्थन गर्दै ढकालले कार्कीले राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलका नेताहरुको सातो लिएको बताएका हुन्। उनले मुलुकमा गणतन्त्र स्थापना भएपनि कार्कीले शाही शासन कालजस्तो व्यवहार गरेको गुनासो गरे।

बहुदलपछि संखुवासभाले पाएन एउटै मन्त्री

प्राकृतिक तथा जैविक विविधताले सम्पन्न संखुवासभाको एउटै गुनासो छ, ‘केन्द्रमा राजनीतिक पहुँच भएन।’ हुन पनि देशमा बहुदलीय व्यवस्था लागू भएयता जिल्लाका कोही पनि मन्त्री हुन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्