नेपाली सेनाद्वारा जुम्लामा निर्वाचन सुरक्षालक्षित जोखिम शिक्षा
निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीहरू जस्तै शंकास्पद वस्तु फेला पर्नु, आगलागी, प्राकृतिक वा मानवजन्य विपद्लाई समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको सेनाले जनाएको छ।

