२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अपांगता भएकालाई कुक तालिम

राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर ३ सँगको सहकार्यमा आयोजित तालिममा १० महिलासहित १८ जनाको सहभागिता थियो।

स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

दुर्गम र विकट जिल्लाका रुपमा परिचित जाजरकोट अब पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ। यहाँस्थित वारेकोटको साइक्वारी क्षेत्रले जिल्लाको पर्यटन सम्भावनालाई साकार पारेको हो।

ठगिएको स्वर्गद्वारी आश्रम, वर्षौंदेखि उठेन कुत

विवादित गुठी विधेयकको चर्चा चुलिएका बेला स्वर्गद्वारी आश्रममाथि ‘ठगी र शोषण’ गरेको ठूलै आरोप लाग्यो । मोही किसानहरूमाथि शोषण गरेर आश्रम र आश्रमका अगुवाहरूले यथेष्ट आर्थिक लाभ उठाएको आरोप लगाउँदै सत्तारुढ दल नेकपाका केही सांसदहरू खुलेरै बोले । आश्रमको खुलेरै चर्को आलोचना गर्नेमध्येका एक थिए, नेकपा सांसद मेटमणि चौधरी । उनले आश्रमबाट किसानहरू निकै प्रताडित बनेको दाबी गर्दै कुतका रूपमा धान कोदो, दाल जति उत्पादन हुन्छ, त्योभन्दा बढी आश्रमलाई बुझाउँदै आएको दाबी गरे ।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ।

नयाँ स्वरूपमा घुरुरिम्पोन्छे

घरपझोङ गाउँपालिका–१ छैरोको करिब ७ सय वर्ष पुरानो गुम्बामा रहेको मूर्तिलाई पुनः मर्मत थालिएको छ। दुई सातादेखि मर्मत भइरहेको मूर्तिले नयाँ स्वरूप लिईसकेको छ।

'बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको पाठ सिकाउने प्रधानमन्त्रीले नेपालमा प्रनेश गौतमलाई थुन्न मिल्छ?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

ढाँका बुनेर आत्मनिर्भर बन्ने सपना

उनी ढाकाको कपडा बुन्न सिकेपछि गाउँमै व्यवसाय सञ्चालन गर्ने सोचमा छिन्। उनले भनिन्,“पछिल्लो समयमा ढाकाको कपडाको अत्याधिक माग बढ्दो छ। माग अनुसारको ढाका गाउँमै उत्पादन गर्न सके मनग्गे आम्दानी गर्न सकिनेमा दुईमत छैन्।

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको स्वरूप फेरियो

पहिलो चरणमा स्थानीय निकायका विद्यालयहरूबीच प्रतिस्पर्धा गराई छनोट भएका विद्यालयहरूले जिल्लास्तरीय प्रतियोगितामा समावेश हुने नियम छ।

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको छिट्टै फारम भर्नू’

काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ।

विदेशबाट फर्केका युवालाई १० लाखसम्म कर्जा

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको छ। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको हो।

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

खेलाडीलाई नगद पुरस्कार प्रदान

गत वर्ष विभिन्न खेलमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीले पूर्वघोषित नगद पुरस्कार बिहीबार पाएका छन्। सन् २०१६ मा भएको १२औं सागअन्तर्गत फुटबलमा स्वर्ण दिलाएका नेपाली राष्ट्रिय पुरुष टोलीका सदस्यसहित विभिन्न समयमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीलाई सरकारले सम्मान गरेको हो।

करातेमा नेपाललाई २७ पदक

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले २७ पदक प्राप्त गरेका छन्। नेपाली टोली २० स्वर्ण, ६ रजत, १ कांस्य ल्याएर प्रतियोगिताको समूहविजेता बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्