२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

फागुन यता ताप्लेजुङमा १६ घर जलेर नष्ट

ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्।

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।

वनको डढेलो गाउँ पस्दा २० लाखको क्षति

बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो।

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

जंगल जोगाउन डढेलोकै पीर

सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।

गण्डकी प्रदेशका १७ ठाउँमा निरन्तर डढेलो

गण्डकी प्रदेशभित्रका विभिन्न १७ वटा ठाउँमा डढेलो लागिरहेको गण्डकी प्रदेश प्रहरीले बताएको छ। डढेलोबाट सयौं हेक्टर क्षेत्रफल वन क्षेत्र जलेको प्रहरीको भनाई छ।

एकैदिन ३ सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै

सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो।

सावधान ! चैतको महिना छ, वनमा डढेलो लाग्ला है !

नेपालमा २०२० देखि २०२१ सम्मको अवधिमा देशभर दुई हजार ८७ भन्दा बढी वनमा आगलागी भएको नेपाली वन फायर व्यवस्थापनले रिपोर्ट गरेको छ।

उदयपुरका सामुदायिक वनको डढेलो हल्का वर्षाले मत्थर

कटारीमा आयोजित डढेलो नियन्त्रण सचेतना सप्ताहमा सहभागी वन विज्ञान क्याम्पस कटारीका विद्यार्थी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्