७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली

जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली आयोजना गरेको छ।

सिल गरिएको उद्योगमा म्याद गुज्रेको रसायनिक विषादी

जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनी रसायनिक विषादी उत्पादान गरेको अशंकामा सिलबन्दी गरेको शिवशक्ति वायो प्लान्ट्रीक प्रालिमा म्याद गुज्रेको उत्पादनहरु फेला परेको छ।

प्रशासनको गेटमै रोकियो पालिका प्रमुखलाई

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन् । आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख स्वार गाँडीलाई गेटमै रोकेर विरोध गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्