१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भूराजनीतिक ताप

आपसी सहयोग र सहकार्यमार्फत विश्व समुदाय अगाडि बढ्नुपर्नेमा एकपछि अर्काे द्वन्द्व र अस्थिरता देखिनुलाई शुभ संकेत मान्न सकिन्न।

सार्क निष्क्रियतामा भारत

दक्षिण एसियाका आठ राष्ट्र सदस्य रहेको भूराजनीतिक क्षेत्रीय संगठनका रूपमा सन् १९८५ मा सार्क स्थापना भएको हो।

मौद्रिक व्यवस्थामा भूराजनीति र प्रविधि

विद्यमान भूराजनीतिक अवस्थामा विश्वव्यापी मौद्रिक तथा वित्तीय व्यवस्था चीनको पक्षमा जाने सुरुमा आकलन गरिएकामा अब आएर त्यसो नभई यो विकसित प्रविधिमा अधिक निर्भर हुने देखिएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम अविलम्व पूरा गर्न माओवादी धारका ९ दलको अपील

माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानून बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार समक्ष अपील गरेका छन्।

दोष राजनीतिक नेतृत्वको

सशस्त्र द्वन्द्वका कारण एउटा नेपालीले अर्को नेपालीलाई मार्ने काम भयो। शिक्षक मारिए। कर्मचारी मारिए। पत्रकार मारिए। बमले सार्वजनिक बस उडाएर निर्दोष सर्वसाधारण मारिए। मानिस काँटिए, गिँडिए। यो सत्य हो।

लौहपुरुषको खोजीमा देश

बिपीको ‘कांग्रेससँग राजा नतर्सनु, राजासँग कांग्रेस नझस्कनु’ भन्ने भनाइमा गणेशमान असहमत हुनुहुन्थ्यो।

संवैधानिक सीमा नाघ्दै निर्वाचन आयोग

निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकारविपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ।

राष्ट्रपति निर्वाचनपछि देशमा राजनीतिक स्थिरता

नेकपा(एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

न्यायालयविरुद्ध अस्वाभाविक दबाब

प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध दायर गर्न ल्याइएको एउटा रिट निवेदन दर्ताका लागि आफ्नै प्रशासनलाई दिएको सर्वाेच्च अदालतको आदेशले मुलुकमा राजनीतिक तरंग मात्रै आएको छैन, राजनीतिक दलले देखाएको रवैयाले न्यायको मर्ममै प्रहार गरेको छ।

राष्ट्रपतिमा घुमेको राजनीति

वास्तवमा ओलीसँगको दाहालको गठबन्धन ‘म्यारेज अफ कन्भिनियन्स’ अर्थात् त्यो सत्ता प्राप्तिका निम्ति मात्र थियो, हार्दिकता थिएन।

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेको बताएका छन्।

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन्।

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।

रहोस् जीवन्त भरोसाको राजनीति

रविको यस अनपेक्षित राजनीतिक धक्काको सिकाइबाट अगाडिका चिप्लेटी बाटोमा सुधार ल्याउने छन्। राजनीतिमा अझ खारिएर अघि बढ्ने छन्।

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्