२० आश्विन २०८१ आइतबार
image/svg+xml

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्याधिक

बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ। गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो।

४० प्रतिशत महिलामा आङ खस्ने समस्या

तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन्। व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्