२८ चैत्र २०८२ शनिबार
image/svg+xml

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो?

अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान अप्रत्याशित रूपमा कूटनीतिक केन्द्रमा उभिएको छ।

देशभर पश्चिमी वायुको प्रभाव कायमै : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

इतिहास र संस्कृतिको बखान

‘बखान’ उपन्यासले प्रजातन्त्रसेनानी बखानसिंह गुरुङको जीवनकथासँगै चितवनको ऐतिहासिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई समेट्दै जीवनी, इतिहास र आख्यानको सुन्दर संयोजन प्रस्तुत गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ।

कोहिनुर

हो विश्व दा, मलाई मेरै अधर्मी बाबुले मार्‍यो। जब मैले उसको इच्छा पूरा गर्न मानिनँ, अनि मलाई घाँटी थिचेर मार्‍यो। बच्चैदेखि मेरो शरीरसँग खेल्दै आएको मेरो नरपिशाच बाबुले प्रतीकलाई माया गरेको सहन सकेन।

रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

रुसका पूर्व उपरक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ।

वैदेशिक रोजगारसम्बन्धी समस्या ‘अनलाइन पोर्टल’मार्फत दर्ता गराउन आग्रह

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ।

बालअधिकारका विषय नीति, कार्यक्रम र बजेटमा समेट्न ३४ बुँदे सुझाव

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसमक्ष बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालअधिकारसम्बन्धी ३४ बुँदे समावेश गर्न सुझाव दिएको छ।

नयाँ नेतृत्व चयन भएकै कारण अदालतमा जानुको औचित्य छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताएका छन्।

संसारभरि ‘पपुलिजम’ र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठ्यारोमा परे : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन्।

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता: स्वर्णका लागि महिलातर्फ श्रेष्ठ र शाही भिड्ने

शुक्रबार पुलिसकी सविनाले कोशी प्रदेशकी सृजना खुलाललाई १२-५ र प्रियंकाले कर्णाली प्रदे शकी प्रियंका शाहीलाई ३-० ले पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्