विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको थियो ।
मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज (बुधबार) बिहान ६ बजे सडकमार्ग हुँदै दिल्लीतर्फ लागेका हुन्।
सरकारले मंगलबार १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा पत्र सार्वजनिक गरेको थियो। उक्त मस्यौदामा संसद्का छ ठुला दलहरू रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुनावी वाचाहरू समेटिएका छन्।
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदीपराज पौडेलका अनुसार हाल दैनिक सयभन्दा बढी उजुरी बचत फिर्ता गर्न माग गर्दै रजिष्ट्रारको कार्यालयमा आउने गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सोमबार बसेको संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण र व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले यो बैठक बोलाएको हो। यसअघि पार्टीले उनलाई विज्ञप्ति जारी नगर्न निर्देशन दिएको थियो।
कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा फराकिलो जितसँगै जय ट्रफी खेल्ने सम्भावना जीवन्त राखेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यसैबिच, अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा पूर्ण नाकाबन्दी लागू गरेको छ। अमेरिकी दाबीअनुसार विगत २४ घण्टामा कुनै पनि जहाज उक्त नाकाबन्दी छलेर आवतजावत गरेका छैनन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दी क्षेत्रमा आउने इरानी युद्धपोतलाई ध्वस्त पार्ने चेतावनी दिएका छन्।
जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सोहिजन(सजिनु)को तरकारी, करी र बडीजस्ता परिकार महत्त्वपूर्ण र अनिवार्य मानिन्छ।
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।