१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

फौजदारी अभियोगमा सांसद पद निलम्बन माग्दै रिट

प्रतिनिधिसभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधि सभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेको संसदको सदस्यको सदस्यता निलम्बन नगरिने प्रावधान संविधान विपरित रहेको दावी सहित सर्वोच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

पुनर्बहाली माग गर्दै सर्वोच्चमा

केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेपछि पुनःबहालीको माग गर्दै निवेदन लिएर सर्वोच्च धाउने बढेका छन्।

पानी माग्ने निहुँमा बालिका बलात्कार

अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले ८ वर्षिया वालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन्। बालिकाका आफन्त रोपाइ गर्न गएको मौका छोपी दासले असार २० गते बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ। ‘घरमा बहिनीलाई हेरालो बसेकी थिएँ, आएर पानी देउन भने,त्यसपछि घर भित्र जाऊँ भने म जान मानिनँ।

सरकार, डाक्टरका माग पूरा गर

जुम्ला, चन्दननाथ नगरपाालिका, गजेलकोटका काशीराम कामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा शुत्रलबार बिहानैदेखि निकै तनावग्रस्त अवस्थामा देखिन्थे ।

अन्तरिम आदेशपछि झाले फिर्ता मागे रिट

अन्तरिम आदेश भएको बाह्र घण्टा नबित्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा आफूले दायर गरेको रिट निवेदन फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

अन्तरिम आदेशको भोलीपल्टै रिट फिर्ता गर्न सर्वोच्चसंग झाको माग

अन्तरिम आदेश भएको बाह्रघण्टा नवित्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा आफूले दायर गरेको रिट निवेदन फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन्।

सेवा ऐन विधेयक मस्यौदा सच्याउन कर्मचारी संगठनहरुको माग

चार कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदामाथि विरोध जनाएका छन्।

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ।

केसीको जीवनरक्षाको माग गर्दै प्लेकार्ड प्रर्दशन

नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिहीबार प्ले कार्ड प्रदर्शन गरेका छन्।

प्रदेश १ को नाम किराँत राख्न माग

किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुखसमक्ष प्रदेशको नाम किराँत राख्न माग गरेको छ । प्रदेशको नामकरणका विषय टुंगो लगाउने समय नजिकिँदै गर्दा किरात राई यायोक्खा खोटाङले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत बुधबार प्रदेश प्रमुखलाई अवधारणापत्र पठाएको हो।

श्रमिकको न्यूनतम पारिश्रमिक २२ हजार तोक्न माग

सरकारले भर्खरै घोषणा गरेकोे न्यूनतम पारिश्रमिकप्रति विभिन्न ट्रेड युनियन महासंघले घोर आपत्ति जनाएका छन्। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियन सम्बन्ध विभिन्न महासंघले सरकारको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्