१६ आश्विन २०८१ बुधबार
image/svg+xml

टुँडिखेलबारे सेनाले माग्यो सुझाव

सदरमुकामको ठूलो टुँडिखेल नेपाली सेनाबाट अन्य निकायको नाममा हस्तान्तरण गर्न उपयुक्त छ या छैन भन्नेबारे सेनाले नै सुझाव लिन थालेको छ। सेनाले जिल्ला प्रशासन कार्यालय बिहीबारलाई पठाएको पत्रमा जिल्लाका सूर्याेदय नगरपालिकाबाहेक सबै स्थानीय तह र सरोकारवाला कार्यालयलाई ‘कार्यार्थ’ लेखेर राय मागिएको हो।

सिक्टा नहरको गुणस्तर छानबिन गर्न माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किएपछि कामको गुणस्तरबारे छानबिन गर्न माग गरिएको छ । सिक्टाको पश्चिम (दायाँ) मूल नहर परीक्षण गर्ने क्रममा सोमबार राप्तीसोनारी–८ र ९ ढकेरीमा पर्ने चंगाई खोलानजिक भत्किएको थियो।

डा.केसीका मागमा सहमति जुट्न सकेन, अर्काे चरणकाे वार्ता अनिश्चित

सरकारी वार्ता टोली र अनसनरत डा.केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन हुँदै टुङ्गिएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता बुधबार समेत निष्कर्षमा पुग्न नसक्दा डा. केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ।

डा. केसीका मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाको आग्रह

चिकित्सा शिक्षा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाहरुले सरकारलाई आग्रह गरेका छन्। उनीहरुले डा. केसीको अनसनप्रति आम कर्णालीवासीको समर्थन रहेको बताउँदै समाजवादी भनिएको सरकारको दृष्ट्रीकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख रहेको बताएका छन्।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

९ वर्षिय बालकलाई अपहरण गरी हत्या गरेको विरोधमा स्थानीयले जितपुर बजार बन्द गरेका छन्। जितपुरसिमरा नगर उधोग बाणिज्य संघ, विभिन्न राजनीतिक दल, संस्थागत तथा सामुदायिक विद्यालय, गैर सरकारी संस्था लगाएतकाले संयुक्त रुपमा दोषीलाई कारवाही गर्न माग गर्दे विरोध प्रदर्शन गरेका हुन्।

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

डा. केसीका मागलाई सम्बाेधन गर्छाै : प्रवक्ता श्रेष्ठ

नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डाक्टर गोबिन्द केसीको मागलाई सरकारले विना पूर्वाग्रह सम्बाेधन गर्ने बताएका छन्।

कानुन मन्त्रीलाई कारबाही गर्न महिला सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।

डा. केसीका माग प्रति सम्पादकहरुको ऐक्यवद्धता

चिकित्सा शिक्षाको सुधारको माग गर्दै १५ औं पटक अनशनरत डा. गोविन्द केसी प्रति सम्पादकहरुले ऐक्यवद्धता जनाएका छन्।

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ।

कानुनमन्त्री तामाङले माफी मागे

कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट भातृ संगठनहरुले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्।

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए।

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्।  डा. केसीको समर्थनमा शनिबार आयोजित कार्यक्रममा सहभागी भएकी कोइरालाले दिउँसो ट्वीटरमार्फत माथेमा प्रतिवेदन लागु गरे समस्याको समाधान निस्कने सुझाव दिएकी हुन्।

गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्