७ वैशाख २०८१ शुक्रबार
प्रतीक रिमाल


प्रतीक रिमालका लेखहरु :

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए।

प्रत्येक महिना ७८ बलात्कार !

गत माघ १० गते ८ वर्षीया बालिका बलात्कारको शिकार बनिन्। काठमाडौंबाट ८ घण्टाको बाटो तय गर्नुपर्ने पूर्वको खोटाङमा उनलाई आफ्नै काका १६ वर्षीय जिउधन राइले बलात्कार पश्चात् हत्या गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्