७ वैशाख २०८१ शुक्रबार

अनुदानको चामलका गोदाम रित्तै : बर्सेनि अभाव झेल्दै जुम्लावासी

अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन्। चालु आर्थिक वर्षको कोटाअनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तिएका हुन्।

भारतमा अबदेखि प्रत्येक शुक्रवार गहुँ भण्डारको स्थिति घोषणा गरिने

सरकारले मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रवार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो।

उपल्लो डोल्पामा ६ वर्षपछि पुग्यो चामल

७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए। हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ।

बाजुरामा चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।

कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ।

अब चामलमै आठथरी पौष्टिक तत्त्व

हामीले मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेका छौं। अब भने हाम्रो भान्सामा केही फेरबदल आउने भएको छ।

नेवार समुदायले आज यःमरी पुन्हि मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा यो यःमरी पूर्णिमा मनाउने गरिन्छ।

हुम्लामा खाद्यान्न अभावः सहरमै थन्कियो दुर्गमको चामल

ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो।

'सिर्दीबास' जहाँ खच्चडको प्रयोग गरेर चामल ढुवानी गरिन्छ

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।

चामलको राजनीतिले परनिर्भर कर्णाली

‘यसपालि बिउ गतिलो नहुँदा धानको गेडा लागेन, सबै पलाटो मात्र भयो’, उनले भने, ‘हिउँदमा किन्याको सेतो चामलले परान धानियो, हामीकन त सधैं पेट पाल्नकै चिन्ता हुन्छ।’

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल ल्याउँदै

त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल उत्पादन सुरु गरेको छ। यससँगै कम्पनीले वीरगञ्जमा त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो।

गरिबकै चुलोमा पुग्दैन अनुदानको चामल

दसैंतिहार लगायतका चाडबाड नजिकिँदै जाँदा कर्णालीका पहाडी जिल्लाका सर्वसाधारणले महँगो चामलको भार खेपिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्