२६ पुस २०८१ शुक्रबार
image/svg+xml

सुनौलो बिहानीको सपना

एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै।

सुनकाे मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।

सुनसरीमा दुबै पक्षबीच सहमति, आजबाट यी क्षेत्रको कर्फ्यू हटाइने

गयराति अबेर भएको सर्वदलीय बैठक पछि आज पनि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

सुनसरी हरिनगर घटना: भिडन्तमा २९ जना घाइते, दिनभर तनावग्रस्त

सामूहिक रूपमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि सुनसरीको हनिरगरस्थित रामनगर भुटाहा शुक्रबार तनावग्रस्त बनेको छ।

हरिनगर र देवानगञ्जमा निषेधादेश

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका वडा नं १ र ७ मा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरेको छ।

सुनसरीमा झडप जारी, १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते

उक्त झडपमा अहिलेसम्म १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए।

दुई समूहबीच झडप हुँदा सुनसरीमा हवाइ फायर, स्थानीय प्रशासनले लगायो कर्फ्यू

हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनाले उग्ररुप लिएपछि प्रहरी हवाइ फायर गरेको छ भने अश्रूग्यास पनि प्रहार गरेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३१ हजार दुई सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।

सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सयले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्