२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एनआरएन विज्ञ सम्मेलनको तयारी पुरा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा असोज २६ देखि २८सम्म प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। सम्मेलनको आवस्यक तयारी पुरा भएको संघले जनाएको छ।

बङ्गबन्धु गोल्डकपका लागि बन्द प्रशिक्षण सुरु

बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ देखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ।

कम्युनिष्टको अधिनायकवाद राेक्न कांग्रेस नयाँ स्वरूपमा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्टको एकदलीय अधिनायकवाद बढिरहेको भन्दै त्यसलाईलाई रोक्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएका छन्।

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

ल्हासामा नेपाली पौभा

नेपाली पौभा कलाकार राजप्रकाश तुलाधरले आफूले बनाएका थाङ्का कलालाई चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रदर्शन गरेका छन्।

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

कांग्रेसको नेतृत्व कोइराला परिवारले लिन्छ : महामन्त्री शशांक

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन्।

पार्टीको नेतृत्वका लागि निर्णय लिने बेला भएकाे छैन् : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पार्टीको नेतृत्व गर्ने या नगर्ने भन्ने बिषयमा अहिले नै निर्णय गरिसक्ने बेला नभएको बताएका छन्। विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पहिलो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले पहिले जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढ्ने बताएका हुन।

कांग्रेस विधान संशाेधनको प्रारम्भिक मस्यौदा तयार

पाली कांग्रेसले आफ्नो विधान संशाेधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। पार्टीको आगामी मंसिर ५देखि ९गतेसम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो। मुलुक संघीयतमा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशाेधन गर्न लागेको हो।

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए।

सात दलका महिला एउटै गठबन्धनमा

नेपाली राजनीतिमा यति बेला सत्तापक्ष र प्रतिपक्ष दलबीच छत्तीसको आँकडा छ। सत्तापक्षमा दुइतिहाइको घमण्ड र प्रतिपक्षमा सही विकल्प देखाउन नसक्ने अक्षमताका कारण सम्बन्ध सद्भावपूर्ण बन्न सकिरहेको छैन।

विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ।

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

काठमाडाैं–तराई–मधेश द्रुतमार्ग निर्धारित समयमै : नेपाली सेना

नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ।

दुई तिहाईको सरकार नालायक : केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दुई तिहाईको सरकार भएरपनि हत्या हिंसा रोक्न नसकेको भन्दै नालायक सरकारको संज्ञा दिएका छन्। दशैभर ३ बर्षिया बालिकादेखि ८३ बर्षिय बृद्धासम्म बलात्कृत हुँदा पनि दुई तिहाईको सरकारले अपराधी पत्ता लगाउन नसक्नु नालयकीपन भएको उनको भनाई छ। ‘प्रधानमन्त्री अरिंगाल बन्ने भन्दै हुनुहुन्छ तर एउटा अपराधी तीन महिनादेखि पत्ता लाग्दैन’, उनले प्रश्न गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्