३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पश्चिमाञ्चल होटल संघमा सुवेदी

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन्। उनी लेकसाइडस्थित होटल साकुराका संचालक हुन्। सुवेदी यसअघि संघका प्रथम उपाध्यक्ष थिए।

बोर्डर नखुल्दा रोकिए भारतीय पर्यटक

केही दिनअघि पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठूला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो। नेपालगन्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने खास उद्देश्य संघको थियो। त्यो अभियानका क्रममा आन्तरिक पर्यटक प्रवद्र्धनको भन्दा पनि बढी भारतीय पर्यटक नेपाल आउन नपाएको विषयमा चर्चा भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्