२८ चैत्र २०८२ शनिबार
image/svg+xml

इरानी प्रतिनिधिमण्डललाई इस्लामाबाद लैजाने उडानको नाम किन 'मिनाव १६८' राखियो?

इरानी सरकारका अनुसार अमेरिकासँग वार्ताका लागि इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानको इस्लामाबाद लैजाने विमानको नाम 'मिनाव १६८' राखिएको छ।

इस्लामाबाद पुगेपछि इरानले भन्यो : शान्तिको आशा गर तर अमेरिकालाई विश्वास नगर

इस्लामाबाद पुगेपछि इरानका शीर्ष वार्ताकार मोहम्मद बाकर गालिबाफले अमेरिकाको बारेमा बोलेका छन्।

अमेरिका-इरान वार्ता सधैंका लागि समाप्त हुन्छ वा हुँदैन थाहा छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई अमेरिका-इरान वार्ता एक पटक र सधैंको लागि समाप्त हुन्छ वा आउने हप्ताहरूमा जारी रहन्छ भन्ने थाहा नभएको बताएका छन्।

अनुभवलाई सम्मान गर्नुपर्छ तर अनुभवको तानाशाही हुनु हुँदैन

अघिल्लो प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली कांग्रेस यस पटक भने ३८ सिटमा सीमित हुँदा प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ।

प्रिय उपसभामुखज्यू, कसैलाई तपाईंलाई 'बहिनी' भनेर सम्बोधन गर्न नदिनुहोस् : सुमना श्रेष्ठ

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले संसदभित्र प्रयोग हुने सम्बोधनको भाषामाथि प्रश्न उठाउँदै लैङ्गिक समानताको पक्षमा बोलेकी छन्।

‘एभरेस्ट थ्रि फेसेस्’ लोकार्पण

डेनिस पर्यटनविज्ञ बार्ट जोर्डनको सगरमाथासम्बन्धी ‘एभरेस्ट थ्रि फेसेस्’ नामक पुस्तक लोकार्पण भएको छ।

'शून्य बाँकी फाइल अभियान' यही चैत ३० देखि वैशाख ७ सम्म मनाइँदै

सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० देखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ।

बजार अनुमगन जारी : एकै दिन ५६ फर्ममा अनुमगन

बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ।

चन्द्रमाको परिक्रमा गरेर फर्किए चार अन्तरिक्ष यात्री

नासाको 'आर्टेमिस' मिसनका चार अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरेपछि पृथ्वीमा फर्किएका छन्।

सूर्यविनायकको उज्यालो: तेजेश्वरबाबु

आफ्नो बारेभन्दा बढी अरूको व्यक्तित्व र योगदानको चर्चा गर्ने तेजेश्वरबाबुको त्यो विशाल हृदय देख्दा मेरो मन श्रद्धाले झुकेको थियो। एउटा अग्रजले आफ्ना अनुजलाई दिने सबैभन्दा ठुलो उपहार सायद यही ‘अनुभवको पुस्तान्तरण’ नै रहेछ।

अमेरिकासँग वार्ता गर्न इस्लामाबाद पुग्यो इरानी प्रतिनिधिमण्डल

इरानको सरकारी सञ्चार माध्यमले अमेरिकासँग शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको रिपोर्ट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्