३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली लेखनमा भाषागत शुद्धता

लेखाइमा भाषागत शुद्धाशुद्धि आवश्यक छ र यसमा ध्यान दिने हो भने प्रत्येक कार्यालयका कर्मचारीलाई नेपाली भाषा शुद्धाशुद्धि लेखनसम्बन्धी सामान्य तालिम दिनुपर्छ। प्रत्येक मन्त्रालय र विभागमा नेपाली भाषाविज्ञको व्यवस्था गर्नुपर्छ। सार्वजनिक महत्वका र सार्वजनिकरूपमा प्रयोग हुने सरकारी दस्तावेजहरू भाषाविद्द्वारा सम्पादन गरेको हुनैपर्ने व्यवस्था हुनुपर्छ।

जासुसी आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली २ महिलासहित ५ जना पक्राउ परेका छन्। लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी,  एक प्यालेस्टाइनी पुरुष र  नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो। पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ।

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

केशवको 'नेपाली राजनीतिको पुनर्गठन’ बजारमा

लेखक केशव दाहालले नेपाली राजनीतिको सेरोफेरो केलाउँदै 'नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक बजारमा ल्याएका छन्। राजधानीमा बुधबार आयोजित कार्यक्रममा महिला नेता लक्ष्मी खतिवडा, रामकुमारी झाँक्री, कमला रोका, इन्दु शर्मा र रञ्जु दर्शनाले संयुक्त रुपमा पुस्तकको विमोचन गरे।

'नेपाली फिल्म हेर्न आतुर छ संसार'

दुईदिने फिल्म कार्यशालाका लागि नेपाल आएका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन्। आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए।

‘गैरअावासीय नेपालीले बसोबास गरेकै देशबाट मताधिकार पाउनुपर्छ’

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संस्थाको नेतृत्व चयनका लागि बसोबास गर्ने देशबाटै मतदान व्यवस्था मिलाइनु पर्ने बताएका छन्।

लाप्राकमा स्वयंसेवा गर्न अमेरिकाबासी नेपालीलाई आह्वान

गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अभियानमा स्वयंसेवा गर्न अमेरिकामा रहेका नेपालीलाई आह्वान गरेका छन्।

कार्ल मार्क्सका नेपाली दास

कार्ल माक्र्सले बेलायतमा बसेर ‘डास क्यापिटल’ लेखे । पुँजीवादको नकारात्मक पाटोबारे लेख्दै गर्दा पुँजीवादी मुलुक बेलायतको राजधानी लण्डनमा सुखसयलयुक्त जीवन बिताए ।

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ।

स्विट्जरल्यान्डबासी नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय

नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ।

नेपाली व्यवस्थापक, भारतीय लगानी

भारतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ। साथै, विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहकमार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ।

कमजोर धरातलमा नेपाली क्रिकेट

नेपाली क्रिकेटले पुस २३ गते राजधानीस्थित याक एन्ड यती होटलबाट फड्को मार्ने प्रयास गर्‍यो। त्यो दिन नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपिएको थियो। 'घाम पनि अस्ताउनमात्र आइपुग्छ सुदूर पश्चिममा,' पश्चिमका खेल अभियन्ताहरू भन्ने गर्छन्।

कतारी अमिरसँग नेपाली कामदारको हितमा छलफल

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले त्यहाँका अमिर थानी, विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान र श्रममन्त्री इशा बिन साद अल जफालीलाई भेटी नेपाली कामदारको विषयमा छलफल गरेका छन्।

बडामहाराजा र नेपाली राष्ट्रियता

सदाझैं नेपाली राष्ट्रियता, राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती जस्ता महत्त्वपूर्ण विषयमा छलफल, तर्क–वितर्क तथा विचारविमर्श गर्ने अवसर फेरि आइपुगेको छ ।

इन्डोनेसियामा नौ नेपाली पक्राउ

इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्