मलेसियामा बन्दी बनाइएका १८ नेपालीको उद्धार
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ।
लेखक सौरभ क्रिटिकल लेखनी र अध्ययनशील व्यक्तिका रूपमा चिनिन्छन्। हरेक विषयमा गहिरो अध्ययन गर्ने उनी कुनै पनि विषयमा हल्का टिप्पणी गर्न मन पराउँदैनन्। आलेख तयार पार्दा होस् वा पुस्तक लेख्दा, सम्बन्धित विषयमा निकै लामो अध्ययनपछि मात्र उनको कलम चल्छ।
जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्।
सामसङलेग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ। बुधबारदेखि बुकिङ सुरु भएका यी स्मार्टफोन वैशाख २२ बाट किन्न सकिने कम्पनीले जनाएको छ। एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।
सामसुङ नेपालले आफ्नो नयाँ मोडलका स्मार्टफोन ‘सामुसङ ग्यालेक्सी एट’ र ‘सामसुङ ग्यालेक्सी एटप्लस’ बजारमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच कम्पनीले उक्त फोन सार्वजनिक गरेको हो।
बेलायतमा रहेका नेपाली सञ्चारकर्मीले नयाँ वर्ष २०७४ भव्यरुपमा मनाएका छन् । आइतबार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रममा नेपालीहरु भेला भएर नयाँ वर्ष मनाएका हुन् ।
अमेरिकाको वासिंटन स्थित सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने भएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ।
सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।
युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।
जब रात ढल्यो, तब पलेटी कसेर बसेका 'सायर–नायक' अब्दुल लतीफ शौक जुरुक्क उठे। उनैलाई पर्खेर बसेका अनिँदा अनुहार अगाडि थिए।
मानव तस्करले चीनमा आकर्षक काम दिलाइदिने भन्दै त्यहाँ लगेर अलपत्र पारेका तीन नेपालीलाई बेइजिङस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् ।
आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन्।
नेपाली सेना जस्तो सुकै परिस्थितिमा पनि संवेदशील भई देशको सम्प्रभूता रक्षामा लागिपरेको रहेकोे प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन्।