३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एसियन लाइफको नयाँ बिमा योजना

एसियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।

बिमा संस्थानको चुक्ता पुँजी चाँडै दुई अर्ब पुग्न

राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउने भएको छ।

कोरोना बिमा भुक्तानीको माग गर्दै उच्च अदालतमा रिट

कोरोना बिमाको रकम भुक्तानी माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ। नेपाल पत्रकार महासंघ मोरङले सोमबार बिमाको रकम भुक्तानीको माग गर्दै रिट दायर गरेको हो।

उधारोमा निःशुल्क स्वास्थ्य बिमा

रोल्पा नगरपालिका ६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा शुक्रबार ३ घण्टा पैदल हिँडेर रोल्पा अस्पताल आईन्। रक्तचापलगायत अन्य शारीरिक समस्याले ग्रसित उनले डाक्टरसँग जचाईन्। डाक्टरले सबै रिपोर्ट हेरेपछि पर्चामा ५ थरिका औषधि लेखिदिए।

२५ प्रतिशत जनसंख्यामा पुग्यो बिमाको पहुँच

यो वैदेशिक रोजगारीमा जानेलाई गरिने म्यादी जीवन बिमाबाहेकको हो। बिमा जीवन बिमालाई जोड्ने हो भने बिमाको सेवा लिनेको संख्या कुल जनसंख्याको २७ प्रतिशत बढी पुग्ने समितिले जनाएको छ।

बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानी गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ।संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।

महालक्ष्मीको बाल बचत बिमा योजना

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले उक्त योजनाको बिक्री वितरण सुरु गरेका हुन्।

आइएमई लाइफबाट बिमांक भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हेटौंडा शाखा कार्यालयबाट बिमा गरेका हिमाल पौडेललाई कम्पनीले बिमांक रकम भुक्तानी गरेको छ।

अर्घाखाँचीमा ३० प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

गत असार मसान्तसम्म ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए। उनकाअनुसार पुरुष २८ हजार एकसय २० जना र महिला ३० हजार पााचसय ९ जना गरि जम्मा ५८ हजार ६ सय २९ जना (जनसंख्याको ३० प्रतिशत) बीमा योजनामा समावेश भएका हुन्।

पूरा भुक्तानी नहुँदै कोरोना बिमा दाबी स्थगित

कोराना बिमा सुरु गर्ने बेला निर्जीवन बिमा कम्पनीहरू, नेपाल पुनर्बिमा तथा बिमा समिति र सरकारले भुक्तानी गर्ने सहमति थियो। अहिले आएर सरकारको दायित्वमा परेको रकम निकासा हुन नसकेपछि कोरोना बिमाको भुक्तानी रोक्नुपरेको बताइएको छ।

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा

यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्। नगरपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको हो।

बाली बिमा नहुँदा मारमा किसान

सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन। बिमा कम्पनीहरूले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा कागजमै सीमित भएको छ।

बाली बिमा नहुँदा मारमा किसान

सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । बिमा कम्पनीहरुले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा घोषणामै सीमित भएको छ ।

पुनर्निर्माणका प्राविधिकको बिमा अघि बढ्यो

घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकको गुनासो थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका प्राविधिकको बिमा व्यवस्थापन गर्न आवश्यक पहलकदमी भइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्