सिद्धार्थ इन्स्योरेन्सद्वारा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रूपन्देहीको बुटवलमा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रूपन्देहीको बुटवलमा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पुनर्बिमा निर्देशिका, २०७८ मा बिमाको दररेट र सर्तसम्बन्धी संशोधित व्यवस्थाप्रति आपत्ति जनाएका छन्।
पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।
नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका विकासविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
भारतलगायतका अन्य मुलुकमा बाढीबाट क्षति भएका किसानलाई ‘बाढी बिमा’ गरिएको भए पनि नेपालमा भने पहिलोपटक सुदूरपश्चिमबाट बाढी बिमा गर्न थालिएको छ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटमा बिमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना प्रचलनमा ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीवन बिमा दाबी रकम भुक्तानी गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बिमा’ योजना सार्वजनिक गरेको छ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया सम्पन्न गरेको छ।
आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिको दाबी