१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

मुक्तिनाथ बैंंकद्वारा दुर्घटना बिमाबापत १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

‘हुन्डाईसँग नयाँ वर्ष २०८० योजना

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवइल्सको आधिकारिक बिक्रेताले नेपाली नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहक माझ ल्याएको छ।

नाट्टा कार्यालयमा पुनः तालाबन्दी

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यालयमा लागेको तालाबन्दी मंगलबार खुला गरिएको भए पनि बुधबार पुनः ताला लगाइएको छ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

एनआईसी एसिया बैंकद्वारा १० लाख रुयैयाँ हस्तान्तरण

एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ उपलब्ध गराएको छ।

काठमाडौं महानगरपालिकाका ८ वडामा स्वास्थ्य बिमा सुरु हुने

सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसकेको नगरपालिकामध्येमा काठमाडौं महानगरपालिकाको ८ वटा वडामा मात्र छिट्टै कार्यक्रम सुरु हुने तयारी भएको महानगरपालिकाले जनाएको छ।

सिद्धार्थ बैंकले ल्यायो म्यादी जीवन बिमा सुविधा

सिद्धार्थ बैंकले २० औं वार्षिकोत्सवको अवसरमामा नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ।

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जना सम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए

स्वास्थ्य बिमा गर्दै महावै

गाउँपालिकाले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकहरूको स्वास्थ्य बिमालाई पहिलो प्राथामिकतामा राख्ने प्रतिबद्धता जनाएको थियो।

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ।

बिमा समिति प्राधिकरणमा परिणत

बिमा ऐन २०७९ जारी भएर कार्यान्वयनमा आएसँगै बिमा समितिलाई प्राधिकरणमा रूपान्तरण गरिएको हो। अहिलेसम्म बिमा समितिबाट भएका सम्पूर्ण काम अब नेपाल बिमा प्राधिकरणबाट हुने भएका छन्।

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।

बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्