१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल लाइफको सदावहार जीवन बिमा योजना

मुलुकको अग्रणी बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सदावहार जीवनका लागि सदावहार जीवन बिमा योजना’ नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गरेको जनाएको छ।

प्रहरी झुक्याएर ५० लाख कमाउन योजना विफल

हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ।

फिल्म निर्माणमा बिमा सुविधा

फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा आउने भैपरी समस्यालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच ‘चलचित्र प्रोजेक्ट बिमा’का विषयमा सम्झौता भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी र इन्सुरेन्सका तर्फबाट सिइओ एनपी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सत्र हजारले गरे स्वास्थ्य बिमा

खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ। २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको जानकारी स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले दिए।

सत्र हजारले गरे स्वास्थ्य बिमा

खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ। २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको जानकारी स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले दिए।

एसियन लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सम्झौता

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच जीवन बिमा सेवासम्बन्धी सम्झौता भएको छ।

निःशुल्कदेखि बिमामुखी सेवाको बाटोमा स्वास्थ्य

नयाँ संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हककै रूपमा स्थापित गरेपछि सरकारले त्यसलाई पछ्याउन केही वर्षदेखि कसरत गर्दै आएको छ। विगतमा संविधानको भावना कार्यान्वयन गर्ने गरी ठोस कार्यमा अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपाल बैंक लिमिटेड र रिलाएबल लाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक लिमिटेड र रिलाएबल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सगरमाथा इन्स्योरेन्स डिजिटल्ली सेवा

सगरमाथा इन्स्योरेन्स कम्पनीको इन्स्योरेन्स डिजिटल्ली सेवामार्फत हातमा बिमा सुरु गरेको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका बिमालेखलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ उक्त सेवा ल्याएको जनाएको हो ।

एलआइसीको धनवृष्टि योजना लोकप्रिय

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको बिक्रीमा रेकर्ड कायम भएको छ।

आइजिआई–भरपर्दो कृषक सम्झौता

आइएमई जनरल इन्स्योरेन्स (आइजेआई) लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एक सम्झौता भएको छ।

यो बूढाबूढीको भलो चिताउने सरकार हो, आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन्।  प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानुनपर्ने बताएका छन्। त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिस्पर्धा भएमात्र सर्वसाधारणलाई उत्तम सेवा

विगत २७ वर्षदेखि बिमा क्षेत्रमा कार्यरत अभिजित घोष दस्तिदार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का कार्यकारी निर्देशक हुन्। भारतीय बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको केन्द्रीय कार्यालय र शाखा कार्यालयमा काम गरेको अनुभव रहेको दस्तिदार साढे तीन वर्षदेखि लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको कार्यकारी निर्देशकमा रुपमा कार्यरत छन्।

मृतकका परिवारलाई साउदीबाट अढाई करोड

रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ। लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए। साउदीस्थित नेपाली राजदूतावासले जनाए अनुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको  छ।

सन्राइजको स्वास्थ्य योजना भारतमा लागू हुने

सन्राइज बैंकले हाल दिइरहेकको स्वास्थ्य बिमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पताल पनि समावेश गरेको छ। समावेश गरिएको अस्पतालको सूची सन्राइज बैंकको वेबसाइटमा हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्