२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सगरमाथा इन्स्योरेन्स डिजिटल्ली सेवा

काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनीको इन्स्योरेन्स डिजिटल्ली सेवामार्फत हातमा बिमा सुरु गरेको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका बिमालेखलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ उक्त सेवा ल्याएको जनाएको हो ।

मोबाइलबाट बिमालेख खरिदको पहँच पु-याउन आफ्ना प्रडक्टहरुमा चरणबद्ध रुपमा इन्स्योरेन्स डिजिटल्ली कार्यक्रम लागू गर्दै गएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १३ वैशाख २०७६ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App