१० मंसिर २०८१ सोमबार
image/svg+xml

साइबर अपराधमा २० देखि ३० वर्षका युवा बढी

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।

गुगलद्वारा हुवावेसँगको व्यापार सीमित

गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पारेको छ। गुगलले हुवावेलाई अबदेखि हार्डवेयर र सफ्टवेयर स्थानान्तरण नगर्ने बताएको हो। उसले मोबाइल सेवाबाट पनि हुवावेलाई वञ्चित गरिदिएको बताएको छ। यसको अर्थ गुगलको अबदेखि हुवावेबाट प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरुले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन्।

यौन दुर्व्यवहार गर्ने ४८ कर्मचारीले गुगलको जागिर गुमाए

गूगल कम्पनीले आफ्ना १३ जना वरिष्ठ प्रबन्धकसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ।

चीन प्रवेशको तयारीमा  गुगल, प्रतिस्पर्धामा जित्ने बाइडुको दाबी

अमेरिकी सर्च इन्जिन गुगल चीन प्रवेश गर्नेे चर्चा चलेसँगै चिनियाँ सर्च इन्जिन बाइडुले आफ्नो बजार अझै सशक्त बनाएर गुगललाई जितिछाड्ने दाबी गरेकाे छ ।

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीले यस कार्यको विरोध गरेका छन्।

नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

नेपाली हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे सम्भवतः सबैभन्दा बढी जानकार अमेरिकी नागरिक एलिजाबेथ हलेको बिहीबार निधन भएको छ ।आधुनिक र सूचना प्रविधिको अंग्रेजी शब्दावली सापटी लिने हो भने नेपाली हिमालकी ‘गुगल’ मानिने एलिजाबेथसँग जति जानकारी थियो, त्यति सायदै अरू कोहीसँग होला ।

गुगल गर्दै र युट्युब हेर्दै उद्यमी बने युवा

एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए ।

चितवन निकुञ्जमा ‘गुगल’ को आँखा

सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ ।

गणतन्त्र दिवशमा गुगलको डुडल

नेपालमा आज दशौं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा सर्च इन्जिन बादशाह गुगलले पनि नेपालको गणतन्त्र दिवस मनाएको छ। गुगलले नेपालको झण्डा भएको डुडल बनाएको छ।

गुगलले आपत्तिजनक सामाग्री हटाउने

गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ । थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् ।

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ।

गुगलले ल्यायो एलो एप

गुगलले आफ्नो नयाँ फिचरका रुपमा एलो एप सार्वजनिक गरेको छ । गुगलले सार्वजनिक गरेको एलो एप ह्वाटस्एप जस्तै हुने र प्रयोगकर्ताले आफ्नो फोनमा भएको फोन नम्बरको प्रयोग गरी साथी खोज्न तथा उनीहरुसँग कुरा गर्न सक्ने जनाएको छ ।

‘डुओः गुगलकोे नयाँ भिडियो च्याटिङ एप

गुगलले आफ्ना प्रयोगकर्ताको थप सुविधाका लागि ‘डुओ नामक नयाँ भिडियो एप ल्याएको छ। मंगलबार सार्वजनिक गरेको यस भिडियो च्याटिङ एप एप्पलको फेस टाइम,माइक्रोसप्टको स्काइप र फेसबुकको म्यासेन्जर भन्दा गुण्स्तरीय भएको र यसले प्रयोगकर्तालाई सजिलै आकर्षित गर्ने गुगलले जनाएको छ।

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्