१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

लाइफलाइन अस्पतालको डायलासिस भवनमा आगलागी

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलासिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्।

पूर्वप्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट’मा सन्नाटा

सरकारी ढुकुटीबाट २ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेर बनाइएको दमकको भ्यु टावरको निर्माण कार्य करिब–करिब सकिएको छ।

दमकमा भाटभटेनीको नयाँ आउटलेट

भाटभटेनी सुपरमार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ। कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो।

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ।

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए।

मोहन वैद्य चार दिनेखि अस्पतालमा, स्वास्थ्य सामान्य बन्दै

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।

निर्माण सुरु भएको तीन दशक बित्दा पनि बनेन 'फाल्गुनन्द मार्ग'

तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो।

स्थानीय तहमा दमकल छैन तर, जनप्रतिनिधिलाई महँगा गाडी

सिन्धुली जिल्लामा दैनिक आगलागीका घटना हुन्छन्, तर पनि स्थानीय तहमध्ये दुई नगरपालिकाबाहेक अन्य स्थानीय तहमा आगो निभाउने वारुणयन्त्र दमकल छैन।

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ।

लमजुङका स्थानीय तहसँग छैन दमकल

जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्।

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ। यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ।

नेपालमा जातजातिको उत्पत्ति र विकास

दमक वर्गले सोच्नुपर्ने कुरा के हो भने विभेदरूपी जराको सहारामा आफू उच्च कहलिने कार्य क्षणिक आत्मालाप मात्र हो। यस्तो नियतले दीर्घकालीन रूपमा अशान्तिलाई नै निम्त्याउने हुनाले बेलैमा विभेदक मनस्थिति त्याग्नु जरुरी छ।

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

हरिवनको दमकल संचालनका लागि बढ्दै छन् साझेदार

सर्लाहीको हरिवन नगरपालिकाले किनेको दमकल संचालन गर्न साझेदार पालिकाहरु बढ्दै गएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्