७ आश्विन २०८१ सोमबार
image/svg+xml

क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ

अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ

सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ। पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो।

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

सुस्तामा हजुरबुवा र नातिको हत्या

पश्चिम नवलपरासीको सुस्तामा दुईजनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो।

आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

मधेशमा शान्तिपूर्ण तरिकाले राष्ट्रिय सभा निर्वाचनको मतदान जारी (तस्बिरसहित)

राष्ट्रिय सभाका दुई जना सदस्य चयनका लागि मधेस प्रदेशमा शान्तिपूर्ण रुपले मतदान भइरहेको छ।

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्