ब्राउनसुगरसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
लहान- गोलबजार नगरपालिका–६ बाट प्रहरीले ब्राउनसुगर सहित चार जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोलबजार–६ का १८ वर्षीय बालकृष्ण साह, वडा नम्बर ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाई १८ वर्षीय निलमकुमार साह छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेकजाँचका क्रममा एक व्यक्तिको कट्टुभित्र लुकाएर राखेको अवस्थामा तीन ग्राम एक सय ३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दियाबाट पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
नेपालगञ्जबाट सुर्खेत आउँदै गएको फोर्स गाडीमा यात्रारत होलिया गाउँपालिका–८ खडैचाका इन्द्रजीत बाल्मिकीको साथमा लागूऔषध ब्राउनसुगर रहेको सूचना इलाका प्रहरी कार्यालय छिन्चुले प्राप्त ग-यो। सूचना अनुसार प्रहरी निरीक्षक निरोज चौलागाईको टोली छिन्चुस्थित चेकपोष्टमा तैनाथ भयो। नेपालगञ्जबाट आएको बा५ख ५९९७ नम्वरको गाडी प्रहरीले चेकजाँच सुरु ग-यो। यात्रारत बाल्मिकीको शरिर र झोला खानतलासी प्रहरीले खानतलासी ग-यो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा वीरेन्द्रनगर–१० स्थित चाईना गेट होटलको कोठा नम्बर १५ बाट दुई पुरिया ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार सुब्बाकुना चेकपोष्टमा चेकजाँचका छुट्टाछुट्टै समयमा ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन्।
६ ग्राम प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन्। नेपालगन्जको राँझा चोकबाट बिहीवार चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बीरेन्द्रनगर नगरपालिका–१२ निवासी ३० बर्षिय जीवन सोमई र सोही ठाउँका २१ बर्षिय निरज राई रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखा ईन्चार्ज रणबहादुर बिष्टले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१ का २१ वर्षीय कृष्ण थापाको घरबाट १० ग्राम ३९० मिलिग्राम लागूऔषधसहित शनिबार चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बेलुका चार बजेतिर वीरेन्द्रनगर–३ पतेनीरोडबाट १९ वर्षीय विवेक सापकोटा चार सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति वीरेन्द्रनगर–१३ को सुब्बाकुनाबाट वीरेन्द्रनगर–६ का २९ वर्षीय श्याम गुरुङ र १९ वर्षीय कपिल रानालाई पक्राउ गरेको हो ।
सुर्खेत-चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई लागूऔषध ब्राउनसुगर पुर्याउन गएकी महिला पक्राउ परेकी छन्।
कोहलपुर– घरभित्र आगोमा पोलेर ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ।