८ मंसिर २०८१ शनिबार
image/svg+xml

ब्राउनसुगरसहित तीनजना पक्राउ

भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।

लागुऔषध जालो तोड्दै प्रहरी

तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ आउँदै गरेको लु १८ प ५५०८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा दुईजना खैरो हेरोइनसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधसहित एक पक्राउ

लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मधुवननगरपालिका–८ टेसन बस्तीका २३ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

ब्राउनसुगरसहित आमा-छोरा पक्राउ

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो।

ब्राउनसुगरसहित युवा पक्राउ

झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

२३ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

कपिलवस्तु कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकमा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्।

ब्राउनसुगरसहित दुई जना पक्राउ

आइतबार बेलुका वीरेन्द्रनगर–१ सोलीघोप्टेबाट २१ ग्राम ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार वीरेन्द्रनगर–१ का २० वर्षीय हिमाल थापा र वीरेन्द्रनगर–२ भुरेलीका मनबहादुर बुढालाई पक्राउ गरिएको हो।

ब्राउनसुगरसहित एक पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–११ पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ब्राउनसुगरसहित तीन जना पक्राउ

बेलबारी नगरपालिका–१ का ४६ वर्षीय बुद्धिमान तामाङ, धनकुटाको हिले घर भएका १८ वर्षीया जिया राई र सपना तामाङलाई बुद्धिमानको घरबाट पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए।

ब्राउनसुगरसहित युवा पक्राउ

लागुऔषध न्यूनिकरण अभियानमा पछिल्लो समय सफलता पाउँदै गएको उदयपुर प्रहरीले फेरि अर्का युवालाई प्रतिबन्धित ब्राउनसुगर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

ब्राउनसुगरसहित दुईजना पक्राउ

दिनहुँजसो लागुऔषध प्रयोग तथा कारोबार मुद्दामा कारबाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिबार पनि दुई जनालाई पक्राउ गरेको छ।

ब्राउनसुगरसहित छ युवा पक्राउ

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्