बाढीपहिरोका कारण अवरुद्ध कुन-कुन राजमार्ग सञ्चालनमा आए ?
केही दिनदेखिको वर्षाका करण आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन्।
केही दिनदेखिको वर्षाका करण आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन्।
काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड गाउँपालिका-८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो।
नेकपा एमालेका नेता महेश बर्तौला ले सरकारले राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रास सिर्जना गर्दै पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी मार्गतर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौंको एक ज्वेलर्समा भएको लुटपाट प्रयासलाई आफ्नो साहस र आत्मविश्वासले असफल बनाउने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनबारे राष्ट्रिय नीति मन्थन कार्यक्रम गर्ने भएको हो ।
अर्जेन्टिनाबाट यात्रा सुरु गरेको एउटा क्रुज जहाजमा हन्टा भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित गर्दै सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सरकारी विज्ञापन रोक्नुको मुख्य कारण आर्थिक पारदर्शिता र दुरुपयोग भएको बताएका छन्।
भरतपुर महानगरपालिकामा ‘फोहोर प्रशोधन केन्द्र’ स्थापना गर्न २ हजार ७ सय रुख काट्नु पर्ने भएको छ ।
जुम्लामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ । यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्न थालेको छ ।
अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बनाउने लक्ष्यसहित शिलान्यास गरिएको भक्तपुरको राष्ट्रिय प्राणी उद्यान नौ वर्ष बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ ।
सञ्चारमाध्यमहरूलाई विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संवैधानिक परिषद्मा फरक मत देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले सरकारी कागजात किर्ते मुद्दाका एक प्रतिवादीलाई ७ बर्ष पछि पक्राउ गरेको छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतले संवैधानिक परिषद्ले वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्।