बाघ संरक्षणमा चुनौती
बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढेको छ। बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन्। बाघको संख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढेको छ। बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन्। बाघको संख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साझा प्रकाशनका पूर्वअध्यक्ष एवं प्रबन्ध निर्देशक डोलिन्द्र शर्मालाई संरक्षण गरेको आरोप लागेको छ।
सुर्खेतको बराहताल गाउँपालिका–३ की ३९ वर्षीय चन्द्रा बुढा परिचित संरक्षणकर्मी हुन् । स्कुल पढ्न नपाएकी उनले १४ वर्ष भएपछि नौ महिना प्रौढ शिक्षा पढेर अक्षर चिनिन् । सानोमा उनलाई चरा निकै मनपथ्र्यो । कति साथीले गुँडबाट चराको अण्डा नष्ट गरिदिएको देख्थिन् ।
गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन्।
वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ।
‘उपभोक्ता संरक्षण ऐन, २०७५’ मा प्रस्तावित उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन सांसदहरुले माग गरेका छन्।
बुधबारको संसद बैठकमा सांसदहरुले प्रस्तावित उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएको उपभोक्ता अदालतलाई अझ प्रभावकारी बनाउनु पर्ने माग गरेका छन्।
सरकारले उपभोक्ता ठग्नेलाई उन्मुक्ति दिनेगरी ‘उपभोक्ता संरक्षण ऐन,२०७५’ ल्याउन लागेको छ । वस्तु तथा सेवाको उपभोग गर्दा उपभोक्ताको ज्यान खतरामा परेमा उत्पादक र विक्रेतामाथि कडा सजाय हुनुपर्नेमा उन्मुक्ति दिने गरी नयाँ कानुन प्रस्ताव गरिएको हो।
बेलायती महारानी एलिजावेथ द्वितिय सन् १९६१ मा नेपाल आइन्। नेपालका तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा आएकी उनले चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडाको सिकार समेत गरिन्। तर बेलायतकी शक्तिशाली महारानीले सिकार गर्दा प्रयोग गरेको विशेष सिकारी हौदा भने संरक्षणको पखाईमा छ।
स्थानीय सरकारका जनप्रतिनिधिले रेडपाण्डा संरक्षणका लागि चासो देखाएका छन्। रेडपाण्डा पाइने पाँचथरका फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिले चासो तथा संरक्षणका लागि पहल गर्ने गरी कार्ययोजना बनाउन तयार भएका छन्।
चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ।
रूसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई विश्वकपका लागि बनाइएका रंगशाला त्यसपछि कसरी प्रयोग गरिन्छ भन्नेमा प्रतियोगिताको सफलता झल्कने राम्रोसँग थाहा छ । त्यसैले उनी ती सबै रंगशालाको संरक्षण हुनेमा विश्वस्त छन्।
पूर्व अधिराजकुमारी प्रेरणा शाहको भनिएको जग्गा सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाल ट्रस्टको नाममा ल्याउन गत साल नै आदेश दिए पनि अझैसम्म आइसकेको छैन । अहिले ४ महिनापछि छोड्ने सहमति भएको सिंहले बताए ।
चुरे क्षेत्रको संरक्षणको लागि मकवानपुरमा चालु आर्थिक वर्ष २०७४÷७५ मा ९ करोड ५३ लाख रुपैयाँ खर्च गरिएको छ। चुरेक्षेत्र संरक्षणमा क्रियाशिल झण्डै आधा दर्जन सरकारी निकायले उक्त रकम खर्च गरेका हुन्।
मुलुक संघीय संरचनामा गइसकेपनि सत्तारुढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएकाले विपक्षी कांग्रेसका सांसदले सरकारलाई संघीयता विरोधी भनेका हुन् ।