राजनीतिक लाभ लिने दाउ
उत्तर प्रदेश सरकारले गाई संरक्षणका लागि भन्दै हरेक ग्राम पञ्चायतमा किसानलाई अनुदानको व्यवस्थासमेत गरेको छ। तर उत्तर प्रदेशसँग जोडिएका बाँकेलगायत विभिन्न जिल्लामा भारतीय गाईको बिगबिगी बढेको छ।
उत्तर प्रदेश सरकारले गाई संरक्षणका लागि भन्दै हरेक ग्राम पञ्चायतमा किसानलाई अनुदानको व्यवस्थासमेत गरेको छ। तर उत्तर प्रदेशसँग जोडिएका बाँकेलगायत विभिन्न जिल्लामा भारतीय गाईको बिगबिगी बढेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको उत्तिकै सहकार्यको आवश्यक्तामा जोड दिएका छन्।
प्रदेश २ को प्रदेशसभामा बिहीबार कांग्रेस संसदीय दलका नेता रामसरोज यादी तथा विपद्को प्रमुख कारण चुरे विनाश रहेकाले चुरे संरक्षण साझा मुद्दा बन्नुपर्ने माग गरे। संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा लाग्न यादवले प्रदेश सरकारलाई सुझाए।
निकुञ्ज स्थापना र संरक्षणको प्रयास भए पनि निकुञ्जका वन्यजन्तु निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा धनजनको क्षति गर्ने क्रम रोकिएको थिएन।
राप्ती नगरपालिकाकी मेयर प्रभा बराल बाघ संरक्षण गर्दा पर्यटकीय गतिविधि बढ्ने भएकाले आर्थिक गतिविधिसमेत वृद्धि हुने बताउँछिन्।
सरकारले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दाबी गरेको छ। वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन्।
आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणमा केन्द्रित रहँदै काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनमा आउँदो कात्तिक २६–२८ सम्म सम्मेलन हुन गइरहेको हो।
चुरे नेपालको कूल भूमिको करिब १३ प्रतिशत (१८ लाख ८६ हजार हेक्टर) क्षेत्रफल ओगटेको कान्छो पहाड हो। यो जैविक विविधताका दृष्टिले समृद्ध तर भू–बनावटका हिसाबले अत्यन्त कमजोर छ।
भरतपुर महानगरपालिका–२३ जगतपुरको गौचरण संरक्षणमा स्थानीय र महानगरपालिकाबीच विवाद चर्किएको छ। सार्वजनिक जग्गाको रूपमा रहेको गौचरणको संरक्षण गर्न वडा कार्यालय र महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समिति लागेको छ। गौचरणलाई पर्खाल लगाएर संरक्षण गर्ने तयारी गर्दा बाटोको विषयमा विवाद भएपछि पर्खाल लगाउने काम रोकिएको वडा अध्यक्ष नरिनारायण पौडेलले बताए।
किरातीको मातृभाषा हराउँदै गएकाले यसको संरक्षण आवश्यक रहेको विज्ञले औँल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘बान्तवा साहित्य ः वर्तमान अवस्था, चुनौती र सम्भावना’ गोष्ठीपत्र प्रस्तुति तथा विचार गोष्ठी कार्यक्रममा उनीहरूले सो बताएका हुन्।
नेपाली साहित्य, संगीत र संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै नेपालका लागि बंगलादेशकी राजदूत म्यासम विन्ते चाम्सलाई अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले सम्मान गरेको छ।
गुठी विधेयकविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले सोमबार इन्द्रचोकमा प्रदर्शन गरेको छ।
दोलखास्थित गौरीशंकर संरक्षण क्षेत्रभित्र लामाबगर लप्ची वरपरको जंगलमा हिउँ चितुवा रहेको फेला परेको छ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतबाट संसद्मा वातावरणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रस्तुत भएको छ । कुन ऐन संशोधन हुने र कुन–कुन एकीकरण हुने स्पष्ट छैन । यसले यो ऐन नयाँ हो कि संशोधन र एकीकरणमात्र हो, प्रस्ट हुँदैन । २०५४ असार १० र १२ गतेदेखि क्रमशः लागू भएका वातावरण संरक्षण ऐन (२०५३) र वातावरण संरक्षण नियमावली (२०५४), निर्देशिका एवं दिग्दर्शन तर्जुमा एवं कार्यान्वयन तथा जनशक्ति विकास गर्दाका अनुभव, ज्ञान र सिकाइसमेतका आधारमा हेर्दा यस विधेयकमा उल्लेख कतिपय प्रावधान पुनर्विचार गर्नुपर्ने देखिन्छ ।
दोलखास्थित गौरीशंकर संरक्षणभित्र लामावगरको लप्ची आसपासका जंगलमा हिउँ चितुवा रहेको फेला परेको छ। जिल्लाको विगु गाउँपालिका १ लामावगरको हिमाली गाउँ लप्ची नजिकको जंगलमा क्यामरा ट्रयापिङबाट त्यस क्षेत्रमा हिउँ चितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्रका अधिकारीहरुले बताएका छन्।