१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्।

४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

सुर्खेतमा ब्राउन सुगरसहित पाँच व्यक्ति पक्राउ

गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

धनुषा प्रहरीद्धारा ब्राउन सुगरसिहत दुईजना पक्राउ

आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगरसहित विदेह नगरपालिका–१ स्थित बोर्डर आउट पोस्ट (बिओपी) महिनाथपुरबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी पकाश कुमार सुवेदीले जानकारी दिए।

लागु औषध ब्राउन सुगरसहित दुई पक्राउ

प्रहरीले दुवैलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ४ सय ९० मिलिग्रामलागु औषधब्राउन सुगर बरामदभएको प्रहरीले जनाएको छ।

ब्राउन सुगर सहित राई पक्राउ

राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

नेपालगन्ज नाकाबाट ब्राउन सुगरसहित दुई पक्राउ

नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

ब्राउन सुगरसहित २ जना पक्राउ

त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुलनजिकैबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित २ युवा पक्राउ परेका छन्।

ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ

कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्।

ब्राउन सुगरसहित चारजना पक्राउ

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई सदरमुकामबाट पक्राउ गरेको छ। लागूऔषध प्रयोग भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले इलाम नगरपालिका–७, फूलगाछीबाट चारैजनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्