४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

इटहरीको चौबाटो चोकमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

टिप्पर चालकले ठक्कर दिएपछि घाइते भएकी महिलालाई ब्याक गरेर महिलालाई मारेको प्रत्यक्षदर्शीले दावी गरेका छन्। दुर्घटनालगतै स्थानीयले टिप्परका चालकलाई कुटपिट गर्न थालेपछि तीचालकलाई प्रहरीले नियन्त्रणा लिएर सुरक्षाप्रदान गरेको थियो।

धरान र इटहरीको सीमा विवाद फेरि बल्झियो

धरान उपमहानगरपालिकाले सोमबार इटहरीको क्षेत्राधिकार भित्र बोर्ड राखेको भन्दै इटहरीको नगर प्रहरी टोलीले हटाइ दिएको छ।

इटहरी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।

इटहरीमा मुख्यमन्त्री महिला भलिवल प्रतियोगिता हुँदै

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।महिला भलिवल प्रतियोगिता यही जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ ।

इटहरी उपमहानगरले दुई बालबालिकालाई पढाइदिने

इटहरी उपमहानगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा बस्ने पन्ध्रबर्से भूमिका धिमाल एसईई परीक्षा नतिजाको पखाईमा थिइन्।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

अबदेखि इटहरी अस्पतालमा २४ सै घण्टा उपचार

तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो। अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ।

धरान र इटहरी उपमहानगरपालिकाबीच सीमा विवाद

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।

मेयर साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछि धरान र इटहरीको सीमा विवाद चर्किदै

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।

धरान र इटहरी उपमहानगरबीच सिमाना विवाद फेरि बल्झियो

कोशी लोकमार्गस्थित पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो सिमाना प्रारम्भ भएको बोर्ड आइतबार राखेपछि पुरानो विवाद बल्झिएको हो

ठेकेदारकाे लापरवाहीले छ लेन सडक निर्माण सुस्त, उपमहानगरले लियो कम्पनीको गाडी नियन्त्रणमा

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ।

बिमा रकम उपलब्ध गराउन आइएमई इन्स्योरेन्सलाई आग्रह

इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ।

तीन सातापछि नगरसभा, सात विधेयक पारित

विधेयक पास गर्ने सवालमा एमालेबाट विजयी जनप्रतिनिधि असन्तुष्ट भएर स्थगित भएको इटहरी नगरपालिकाको १२ औं नगर सभा तीन सातापछि सात वटा विधेयक पास गर्दै टुङ्गिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्