२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

माण्डु हाइड्रोपावरको सेयर बाँडफाँट

माण्डु हाइड्रोपावरको सेयर बाँडफाँट भएको छ। विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर बाँडफाँट भएको हो।

सनराइज क्यापिटलको सेयर बाँडफाँट

सनराइज क्यापिटलको सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ। क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मोदी इनर्जी लिमिटेडको प्रतिसेयर १०० रूपैयाँ अङ्कित दरको ५५ लाख ५९ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको थियो।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।

सेयर बाँडफाँटको नतिजा हेर्न नयाँ वेब पोर्टल

कम्पनीले आइपिओरिजल्ट डट सिडिएससी डट कम डट एनपी नामको वेब पोर्टल सञ्चालनमा ल्याएको हो।सार्वजनिक निष्कासनको बाँडफाँट नतिजा मात्र राखिने हुँदा यो सुरक्षित र छिटो छरितो हुने कम्पनीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्