४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।

सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन

सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमाअवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

ज्योतिको आइपिओमा आवेदनको रेकर्ड ब्रेक

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ। इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ। आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ।

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्