२० वैशाख २०८३ आइतबार
image/svg+xml
अपराध

२७ केजी गाँजासहित अटो चालक पक्राउ

नियन्त्रणमा लिएको गाँजा

२७ केजी गाँजासहित उदयपुरमा एक अटो चालक पक्राउ परेका छन् । बेलका नगरपालिका ८ कोठुबाट गाँजासहित अटो चालक अशोक राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

गाँजा र राईलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा ल्याएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताए ।  

प्रकाशित: १० वैशाख २०८३ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App