२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमेरिकाको भर्जिनियामा हिंसा, एकको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको चार्लोटेस्भिल्लामा गोरा जातिको सर्वोच्चताको माग गर्ने समूह र विपक्षीबीच तनाव चर्किएपछि भएको हिंसामा एक महिलाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

बाढीमा एम्बुलेन्स डुब्यो, गर्भवतीसहित ६ जनाको मृत्यु

परोहाबाट सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवाचोकस्थित लालबकैया नदीमा एम्बुलेन्स डुबेको थियो ।

मकवानपुरमा बाढी र पहिरोबाट ६ जनाको मृत्यु, ८ जना बेपत्ता

बाढी पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ८ जना बेपत्ता भएका छन्।

पर्सामा बाढीले २ को मृत्यु ३ बेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले पर्सामा २ जनाको बगेर मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। यहाँका पचास बढी गाउँमा बाढी पसेको छ।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटसाइकल दुर्घटनामा एकको मृत्यु

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको रिठ्भिर नजिक मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाका २६ बर्षिय प्रदिप दुलाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

पहिरोका कारण पाँचथरमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अझै दुई बेपत्ता रहेका छन्। पहिरोका कारण बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ।

बाढीबाट ४९ को मृत्यु

शुक्रबारदेखिको  अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो।

पहिरोले एकै घरका तीनको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ सिन्दूरेका गुमानसिंह बुढाको घर बगाउँदा उनीसहित दुई नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

भारतको उत्तरी प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ। अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु

मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

सुत्केरी ब्यथा लागेकी महिला चढेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

रौतहटमा सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

खोलाले बगाउँदा मकवानपुरमा दुई जनाको मृत्यु

गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्